Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सिरियामा बिद्रोहीको कब्जामा रहेका स्पेनिस पत्रकार रिहा

काठमाडौं, बैशाख २६ । सिरियामा बिद्रोही संगठनको कब्जामा रहेका तीन स्पेनिस पत्रकारलाई रिहा गरिएको छ । दश महिनाअघि सिरियाको एलोप्पो शहरबाट कब्जामा लिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । हाल टर्कीमा रहेका उनीहरु स्वदेश फर्कने क्रममा रहेको स्पेन सरकारले जनाएको छ । टर्की र कतारको पहलमा उनीहरुलाई रिहा गरिएको हो । सन् २०१४…