Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


इराकमा कारबम विस्फोट, ६४ जना मारिए, आइएसले लियो जिम्मेवारी

अपडेटःकाठमाडौं, वैशाख २९ । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रस्थित सदर बजारमा बुधबार कारबम विस्फोट हुँदा कम्तिमा ६४ जना मारिएका छन् ।विस्फोटमा परी अरु ८७ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।शियाहरुको बाहुल्य रहेको सहरमा बिहानको व्यस्त समयमा विस्फोट गराइएको थियो । विस्फोटका कारण आसपासका भवन…