काठमाडौं, जेठ १ । भारतको बिहारमा एक पत्रकारको हत्या गरिएको छ । बिहारको सिवानमा हिन्दुस्तान पत्रिकाका ब्यूरो चिफ राजदेव रञ्जनको शुक्रबार साँझ गोली हानी हत्या गरिएको हो । मोटरसाइकलमा आएका हत्याराहरुले एउटा रेलवे पुलनजिकै उनीमाथि गोली हानेका थिए । रञ्जनको हत्यासँगै बिहारमा जंगल राज सुरु भएको भन्दै मूख्यमन्त्री नितिश कुमारको आलोचना थालिएको छ । पूर्व…