Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


आन्मा र नासाको संयूक्त सम्मेलन मिजौरीमा हुँदै

न्यूयोर्क, बैशाख १८ । मध्यपश्चिम तथा दक्षिण पूर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था आन्मा र नासाको संयूक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासिय नेपालीहरुको साझा दुई संस्थाको १२ औ संयूक्त सम्मेलन आगामी सेप्टेम्बर २ देखि ४ सम्म सेन्ट लुईसस्थित मिजौरी राज्यको डबल ट्रि हिल्टन होटलमा हुने भएको हो । अमेरिकामा रहेका नेपालीहरु र…