काठमाडौं, वैशाख १३ । पाकिस्तानको पन्जाब प्रान्तमा विषाक्त मिठाइ खाँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।गत हप्ता पन्जाब प्रान्तका एक व्यक्तिले आफ्ना छोराको जन्मोत्सव मनाउन ल्याएको मिठाइ खाएपछि घटना सार्वजनिक भएको हो ।ती व्यक्ति र उनका ११ जना नातेदारको विषाक्त मिठाइ खाएर मृत्यु भएको थियो भने ७७ जना बिरामी परेका थिए । त्यसमध्ये पाँचजनाको…