काठमाडौं, चैत १० । बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार भएको बम आक्रमणमा संलग्न मुख्य संदिग्ध नाजिम लाचारावी पक्राउ परेका छन् ।जाभेनटेम विमानस्थलमा आक्रमण हुनुअघिको सीसीटीभी फुटेजमा नाजिम लाचारावी देखिएका थिए । आक्रमणमा तीनजना व्यक्ति संलग्न रहेको आशंका गरिएको छ ।बेल्जियमका सन्चारमाध्यमहरुले बाँकी दुईजना आक्रमणकारीमा खालिद र ब्राहिम इल–बाक्रावी दाजुभाइ रहेको उल्लेख गरेका छन् । जाभेनटेम विमानस्थलमा…