Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्यारिस आक्रमणकारी फ्रान्सको जिम्मा

काठमाडौं, वैशाख १५ । बेल्जियमले फ्रान्सको राजधानी प्यारिसमा भएको आतंकवादी आक्रमणका आरोपी सलाह अब्देस्लामलाई फ्रान्स सुपुर्दगी गरेको छ ।गत नोेभम्बर १३ मा प्यारिस आक्रमणपछि चार महिनासम्म लुक्दै बसेका अब्देस्लाम गत मार्च ८ मा बेल्जियममा पक्राउ परेका थिए । पक्राउकाक्रममा उनी सुरक्षा कारबाहीमा घाइते भएका थिए ।ब्रसेल्समा जन्मिए पनि २६ वर्षीय अब्देस्लामले फ्रान्सको नागरिकता लिएका थिए…