Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


इराकमा सामूहिक चिहान फेला

बग्दाद, वैशाख ८ । इराकी प्रहरीले पश्चिमी सहर रमादीमा दुई सामूहिक चिहान फेला पारेको छ । अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले हत्या गरेर गाडेका शव फेला परेको हो । चिहानमा ४० वटा शव फेला परेको बताइएको छ । अधिकारीहरुका अनुसार महिला र बालबालिकाको शवसमेत फेला परेको छ । सहरको एक फुटबल…