एजेन्सी । अन्तर्राष्ट्रिय दातृ निकायहरुले सिरियाली नागरिकलाई सहयोग गर्न अर्बौ डलर बराबरको सहयोगको घोषणा गरेका छन् । एक दशक भन्दा लामो समयदेखि गृहयुद्धमा रहेको सिरियामा कोराना महामारीका कारण जनजीवन झन कठिन भएको भन्दै विभिन्न दातृ निकायले सहयोगको घोषणा गरेका हुन् । लामो समयको गृहयुद्ध र कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको भन्दै सो सहयोगको…