एजेन्सी । स्वेज नहरमा फसेको मालवाहक पानीजहाजलाई निकालिएको छ । सोमाबार सामाजिक सञ्जालमा राखिएको भिडियोमा एवर गिवेन जहाजको पछिल्लो भाग घुमेपछि नहरको बाटो खुलेको बीबीसीले जनाएको छ । समाचार संस्था रोयटर्सले स्वेज नहरमा फसेको ठूलो जहाज फेरि पानी तैरिएको छ । विश्वभरको समून्द्री सेवाको बारेमा जानकारी दिने इन्चक्यापले स्थानीय समयअनुसार ४ः३० बजे जहाज पुनः पानीमा…