एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । संक्रमण सुरु भएयता ब्राजिलमा एकै दिनमै ४ हजार १ सय ९५ व्यक्तिले ज्यान गुमाएको यो पहिलोपटक हो । अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु हुने देश ब्राजिल हो । ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा धेरैले संक्रमणका कारण ज्यान…