एजेन्सी । रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीका चिकित्सकले उपचारमा ध्यान नदिए नाभाल्नीको केही दिनमै मृत्यु हुन सक्ने खतरा औंल्याएका छन् । जेलमा रहेका नाभाल्नीको रगत परीक्षणबाट उनको मुटु र किड्नीको समस्याले कुनै पनि समय देखिने तहमा पुग्ने उनका निजी चिकित्सकले बताएका छन् । रसियाको कारागार प्रशासनले भने सरकारी चिकित्सकको उपचार अस्वीकार गरेको जनाएको छ ।…