एजेन्सी । युरोपियन युनियन (ईयू) ले म्यानमारका १० जना सैनिक अधिकारी र दुई वटा सैन्य समूहलाई प्रतिबन्ध लगाएको छ । गत फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हातमा लिएको सेनाले आम नागरिकको विरोध प्रदर्शन दवाउन कठोर बल प्रयोग गरेको भन्दै युनियनले प्रतिबन्धको घोषणा गरेको हो । म्यानमारको लोकतन्त्र र कानुनको शासनलाई कमजोर पार्न पार्ने र…