एजेन्सी । भारतमा आजबाट १८ वर्ष माथिका सबैलाई खोप लगाउन शुरु गरिएपनि खोपको अभावमा अभियान प्रभावित हुने देखिएको छ । केन्द्र सरकारले यस्तो निर्णय गरेपनि तर कैयौँ राज्यहरूले पर्याप्त खोप उपलब्ध नभएको बताइरहेका छन्। दिल्ली, विहार, पश्चिम बंगाल, आन्ध्र प्रदेश, जम्मु कश्मिर तेलंगलना पञ्जाव, उडिसालगायतका राज्यले आजैबाट नयाँ खोप अभियान शुरु गर्न नसकिने जनाएका छन्…