Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतको पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो पटक मुख्यमन्त्री

एजेन्सी । भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् । हालै सम्पन्न विधान सभा निर्वाचनमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेस अर्थात टिएमसीकी प्रमुख बेनर्जीले आज कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । कोरोना भाइरस महामारीका कारण उनको सपथमा एकदमै थोरै मानिसमात्र सहभागी थिए । गत मार्च र…