Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


रुस–युक्रेन तनाव फेरि उत्कर्षमा, समर्थकलाई जोगाउन सैन्य हस्तक्षेप गर्नसक्ने रुसको चेतावनी

एजेन्सी । रुसले युक्रेनमा रहेका आफ्ना नागरिकको रक्षाका लागि आवश्यक परे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएको छ । युक्रेनको सेनाले देशको पूर्वी भागमा सक्रिय पृथकतावादी समूहमाथि आक्रामक कारबाही थाल्ने बताएलगत्तै रुसले पनि जवाफी चेतावनी दिएको हो । युक्रेनका रुसी मूलका पुथक्तावादी समूहलाई रुसले सहयोग र समर्थन गर्दै आएको छ । सन् २०१४ देखि युक्रेनको पूर्वी…