एजेन्सी । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधिबाट अहिलेसम्म १३ बालबालिकासहित ४५ जनाको मृत्यु भएको छ । जसमा तीन जना महिला पनि रहेका छन् पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी…