एजेन्सी । भारतमा कोरोना कहरकाबीच 'ब्ल्याक फंगस' तीब्र गतिमा देखा परेकाले भारत सरकार थप चिन्तित बनेको छ । यसबीच ब्ल्याक फंगस नियन्त्रणका लागि भारतको केन्द्र सरकारले सबै राज्य सरकारलाई सावधानी अपनाउन पत्राचार गरेको छ । पछिल्लो समय ब्ल्याक पंmगसका कारण भारतमा सय भन्दा बढीकोे मृत्यु भइसकेको छ जसमा ९० जना महाराष्ट्र राज्यका छन् । यसगी…