Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : बन्दुकधारीसहित ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा ८ जनाका मृत्यु भएको छ । क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारा स्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको हो । रेलवे स्टेशन नजिक रहेका रेलवे कर्मचारीहरुको छलफल चलिरहेकै बेला गोली प्रहार भएको बुझिएको छ । गोलीकाण्ड…