एजेन्सी । जेरुसलमको एक मस्जिदमा इजरायली प्रहरी र पेलेस्टेनी धर्माबलम्बीहरुबीच भएको झडपमा १ सय ७८ जना घाइते भएका छन् । इजरायलको अल अक्सा मस्जिदमा हजारांैंको संख्यामा भेला भएका मुस्लिम समुदायका धमाबलम्बीहरुले रमादानको अन्तिम दिन प्रार्थनाका क्रममा भएको झडपमा उनीहरु घाइते भएका हुन् । जेरुसलममा पेलेस्टेनी परिवारलाई इजरायलले लखेट्न खोजेको निउँमा झडप भएको बुझिएको छ ।…