एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ–अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले स्पष्ट पारेको छ । उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुने अमेरिकी अधिकारीहरूलाई उध्रित गर्दै बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडनले किमलाई भेट्न नचाहेको बारेमा भने ह्वाइट हाउसले उल्लेख गरेको छैन । एकअर्काका कडा…