एजेन्सी । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त भएका छन् । संसदमा हिजो भएको मतदानमा बहुमत सदस्यहरूले उहाँलाई बिदा गर्ने पक्षमा मत दिएका थिए । मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने ५१ जन अनुपस्थित भएका थिए । ३४९ जना सांसद मध्ये १ सय १७ जना…