एजेन्सी । कोलोम्बियामा भएको श्रृंखलाबद्ध आक्रमणमा ४ प्रहरी अधिकारी सहित ९ जना मारिएका छन् । कोलोम्बियाको प्यालिटियास शहरमा एक बन्दुकधारीले आक्रमण गर्दा छुट्टीमा रहेका ३ जना प्रहरी अधिकारी मारिएका हुन् । कोलोम्बियाकै अर्को शहर सान भिसेन्टेमा भएको आक्रमणमा पाँच जना मारिएका हुन् । यसैगरी काली शहरको आवासिय क्षेत्रमा हतियारधारी समुहको आक्रमणमा परि अर्का एक जना…