एजेन्सी । कोभिड १९ विरुद्धको अमेरिकी र बेलायती खोप कम्पनी बायोन्टेक र कोभ्याक्सिनले भारतमा २ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ । भारतमा तेश्रो लहरको कोरानाको पूर्व तयारी स्वरूप भारत सरकारको आग्रहमा उनीहरूले खोपको क्लिनिकल ट्रायलको अनुमति दिएको हो । तेश्रो लहरको कोरानाका कारण बालबालिका बढी प्रभावित हुने बताइरहेकै बेला भारतमा…