लेवनानमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार गरी दुई जनाको हत्या « Image Khabar


लेवनानमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार गरी दुई जनाको हत्या


Border circle
Imagekhabar

एजेन्सी । लेवनानमा अन्त्यष्टी कार्यक्रम भईरहेको स्थानमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी दुई जनाको हत्या गरेको छ । केही दिन अघि मारिएका हिजबुल्लाह कमाण्डरको अन्त्यष्टीमा गोली प्रहार हँदा २ जनाको ज्यान गएको हो ।

बेरुत शहरमा भेला भएकाहरु माझ गोली चलेपछी अन्त्यष्टीका सहभागीहरुबीच भागदौड मच्चिएको थियो । सबैभन्दा शक्तिशाली इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका कमाण्डर मारिएपछि शोकमा रहेका सर्वसाधारणमाथि गोली प्रहार गर्ने ब्यक्तिको ब्यापक खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्