एजेन्सी । अफगानिस्तानका थप तीन वटा प्रान्तीय राजधानी शहर तालिवान विद्रोहीको कब्जामा परेकाे छ । यसअघि सेवरगान र जरागं शहर कब्जामा लिएको तालीवान बिद्रोहीले हिजो थप तीनवटा प्रान्तीय राजधानीमाथि कब्जा जमाएको हो । विद्रोहीले सामरिक महत्वको कुन्दुजसहित सार–ए–पल र तालोकान शहर पुर्णरुपमा आफनो कब्जामा पारेका छन् । यो सँगै पछिल्लो समय तालीवानी बिद्रोहीले अफगानिस्तानको ५…