२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


इन्डोनेसियाको कारागारमा आगलागि हुँदा ४० कैदीबन्दीको मृत्यु, ५० भन्दा बढी घाइते


0
Shares

एजेन्सी । इन्डोनेशियाको एक कारागारमा आगलागी हुँदा ४० कैदीबन्दीको मृत्यु भएको छ । इन्डोनेसियाको बैंटन प्रान्तमा रहेको कारागारमा आगलागी हुँदा ५० भन्दा बढी कैदीहरु घाइते भएका छन् ।

बिहानको समयमा अधिकांश कैदीहरु सुतिरहेको अवस्थामा आगलागी हुँदा कैदीबन्दीहरु भाग्न समेत पाएका थिएनन् । आगलागि सुरु भएपछि कैदी बन्दीहरुलाई बाहिर निकाल्न सकिएको थिएन । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले छ ।