Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र पार्ने इजरायलको तयारी

एजेन्सी । हिजबुल्लाहविरुद्ध हवाई हमला गर्दै आएको इजरायलले स्थलगत आक्रमणको तयारी तीब्र पारेको छ । इजरायलले लेबनानको सीमा नाकाहरुमा बख्तरबन्द गाडी र सैन्य टयांकहरु तैनाथ गरेको छ । इजरायलले हिजबुल्लाहलाई स्थलगत आक्रमण गर्ने चेतावनी यसअघी जारी गदै आक्रमणको तयारी गरेको हो । हिजबल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने योजना तय…