एजेन्सी । केन्याका वन्यजन्तु अधिकारीहरूले एमवा नेशनल रिजर्भबाट एबरदारे राष्ट्रिय निकुञ्जमा ५० वटा हात्तीको स्थानान्तरण गरेका छन् । यसका लागि लगभग १७ दिन लागेको बताइएको छ । स्थानीय अधिकारीहरूका अनुसार एमवामा हात्तीको संख्या १९७९ मा ४९ बाट उल्लेखनीय रूपमा बढेर १५६ पुगेको छ । बढ्दो जनसङ्ख्याले पारिस्थितिक प्रणालीमा ठूलो दबाब दिएको छ । जसले गर्दा…