Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


इजरायल हमास युद्धको एक वर्ष पुरा

एजेन्सी । हमास र इजरायलबिचको युद्ध एक वर्ष पुरा भएको सन्दर्भमा विश्वभर प्यालेस्टेनीहरुको समर्थनमा प्रर्दशन भएको छ । हमास नियन्त्रित क्षेत्र गाजालगायत विश्वका थुप्रै राष्ट्रहरुमा भएको प्रदर्शनमा हजारौंको सहभागिता रहको छ । हात हातमा प्यालेस्टाइनको झण्डा बोकेका उनीहरुले इजरायल सरकारको ज्यादतीविरुद्ध नाराबाजी गरेका छन् । गत वर्षको अक्टोबर ७ मा शुरु भएको यस युद्धले एक…