एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरी र आतंकवादीबीच भएको भिडन्तमा १० जना आतंकवादीको मृत्यु भएको छ । पाकिस्तानी प्रहरीका अनुसार बिहीबार पाकिस्तानको पंजाबमा प्रहरी र आतकवादीबीच गोली हानाहान हुँदा १० आतंकवादीको मृत्यु भएको हो । सुराकीको आधारमा गरिएको सर्च अभियानमा उनीहरु मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यता पाकिस्तानको पख्तूनख्वा प्रान्तमा पनि आतंकवादीहरुले प्रहरी चेकपोस्टमा…