नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादीमीर पुटिन निकै स्मार्ट व्यक्ति रहेको भन्दै प्रशंसा गरेका हुन् । अमेरिकी निर्वाचनका समयमा साइबर आक्रमणमा संलग्न रहेको भन्दै ३५ जना रुसी अधिकारीलाई निश्काशन गर्ने राष्ट्रपति बराक ओबामा प्रशासनको निर्णयलाई जस्ताको तस्तै जवाफ फर्काएर सही उत्तर दिएको भन्दै ट्रम्पले पुटिनको मुक्तकण्ठले प्रशंसा गरेका हुन् । पुटिनले ओबामालाई आफूहरु…