वायु प्रदूषणकै कारण भारतमा हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ । अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदूषणका कारण भारतको हावा विषाक्त बन्दै गएको देखिएको हो । हेल्थ इफेक्ट्सको प्रतिवेदनमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएभन्दा धेरैको ज्यान प्रदूषणका कारण गएको उल्लेख छ । यसले समस्या थप जटिल बन्दै गएको…