Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


उत्तरप्रदेशमा विधानसभाका लागि पहिलो चरणको निर्बाचन हुँदै

राज्यको पश्चिमी क्षेत्रका १५ जिल्लाका ७३ सीटका लागि आज निर्वाचन हुन लागेको हो । नेपालसँग सीमा जोडिएको भारतीय उत्तरी राज्यमा मूलतः समाजवादी पार्टी र कांग्रेसको गठबन्धन, भारतीय जनता पार्टी र बहुजन समाज पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । राज्यमा सत्तारुढ समाजवादी पार्टीमा आएको विवादका कारण उत्तरप्रदेशको नतिजामा फरक आउन सक्ने आंकलन भइरहेका बेला निर्वाचन सुरु…