उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रुपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउन प्रतिबन्ध लगाएको हो । अब उप्रान्त उइगर समुदायका केटाकेटीहरुले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ । आलोचकहरुले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति लोप हुने खतरा वढेको वताएका छन् । नयाँ व्यवस्थाहरुमा एकदमै लामो दाह्री पाल्न नदिने,…