Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो, एक लाख ३० हजार नागरिक जोखिममा

अधिकारीहरुका अनुसार उत्तर क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्किपछि एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेको अधिकारीहरुले जनाएका छन् । अरोभिले बाँधको एक भागमा ठूलो प्वाल परेपछि आसपासको क्षेत्र डुबानको जोखिममा परेको हो । आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भएको अधिकारीहरुले बताए । उक्त बाँधको उचाई ७ सय ७० फिट छ । बाँधको आकस्मिक…