Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


संयुक्त राष्ट्रसंघका महासचिवद्वारा अमेरिकाको आलोचना

उनले इजरायल र प्यालेस्टाइनको द्वन्द्व समाधानमा दुई राष्ट्रको नीतिको कुनै विकल्प नभएको बताए । अमेरिकाले वर्षौंदेखि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेकोविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उभिएपछि राष्ट्रसंघका महासचिव गुटेरेसको यस्तो भनाइ सार्वजनिक भएको हो । यसअघि, ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको…