Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


चीनको विद्यालयमा आक्रमण ७ जनाको मृत्यु, ६६ घाइते

जियांसु प्रान्तका फेंसियन प्रदेशको प्रशासनले बिस्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समयअनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ । चीनको केन्द्रिय टेलिभिजनले दुई जनाको घटनास्थलमा र अन्य पाँच जनाका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार घाइतेमध्ये साँझ ७ः४५ बजेसम्म नौ जनाको अवस्था गम्भीर…