Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


भ्रष्टाचारविरुद्ध अझै कठोर कदम चाल्ने राष्ट्रपति सीको चेतावनी

कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा सुरु भएको कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका नेता सी चिनफिङले कंग्रेसलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको कारबाही अझ सशक्त बनाइने चेतावनी दिएका छन् । यतिखेर देशभित्रै भ्रष्टाचारविरुद्ध लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्ने उनले…