Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


भारतमा सरकारी कार्यालय भवनको छाना अकस्मात् खस्दा ८ जनाको मृत्यु

चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी ८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ । उक्त भवनको छाना शुक्रबार बिहानीपख करिब साढे तीन बजे अकस्मात् खसेको थियो । त्यस समयमा ती…