Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


क्याटलन नेताद्वारा मड्रिडको निर्णयलाई चुनौती, क्षेत्रीय सरकार बर्खास्त गर्ने योजना

क्याटलनका विदेश विभाग प्रवक्ता राउल रोमेभाले केन्द्रीय सरकार क्याटलनहरुको चाहना विपरित प्रस्तुत भएको बताएका छन् । स्पेनका प्रधानमन्त्री मरियानो राजोइले क्याटलोनियाको क्षेत्रिय सरकारलाई बर्खास्त गर्ने र त्यहाँको संसदको स्वतन्त्रतामा कटौति गर्ने योजना सुनाएका छन् । स्पेनको सीनेटले क्याटलोनियामा नयाँ चुनाव गर्ने सरकारको प्रस्तावलाई आगामी शुक्रवार स्वीकृति दिने अनुमान गरिएको छ । यसको प्रतिक्रिया स्वरुप क्याटन…