Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकद्वारा राष्ट्रपति ट्रम्पको चर्को आलोचना

एरिजोनाका रिपब्लिकन सिनेटर फ्लेकले अमेरिकी सरकारको शीर्ष तहमा लापरबाह, अपमानजनक र अशोभनीय व्यवहार भएका व्यक्ति बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण भएकोसमेत बताएका छन् । राष्ट्रपति ट्रम्पले आफूलाई गाली गर्दै विषाक्त भनेकोमा आपत्ति जनाउँदै सिनेटर फ्लेकले कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन् । यसअघि राष्ट्रपति ट्रम्प अर्का रिपब्लिकन सिनेटर बब कोर्करसँगको झगडामा समेत मुछिएका थिए । सिनेटको बैठकमा…