प्रतिघण्टा एक सय किलोमिटरको दरले आएको आँधीले रोमानियाको तिमीसोएरा शहर बढी प्रभावित भएको छ । आँधीले अधिकांश घरका छाना उडाउनुका साथै सडकमा रुख ढलेका कारण यातायात सेवा अवरुद्ध भएको छ । खानेपानीको लाइन काटिएको छ भने विद्युत् आपूर्ति पनि अबरुद्ध बनेको छ । आँधी बिस्तारै युक्रेनतर्फ सर्दै गएको मौसमविद्हरुले बताएका छन् । आँधी प्रभावितहरुलाई सुरक्षित…