चिनियाँ पिपुल्स लिवरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, ‘कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफबाह नफैलाउनु राम्रो कुरा हुनेछ ।’ सैन्य अभ्यास चलाउनु अन्तर्राष्ट्रिय अभ्यास हो । विदेशी सेनासँगको सैन्य अभ्यास हरेक देशको सेनाको सैन्य क्षमता बढाउन र राष्ट्रिय…