Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


ट्रम्प र किमको भनाभन ‘बच्चाहरूको झगडाजस्तै’ : रुस

राष्ट्रपति ट्रम्प र किमबीच एक अर्कालाई होच्याउने तथा नजरअन्दाज गर्ने खालका अभिव्यक्तिको आदान प्रदानलाई लिएर रसियाली विदेशमन्त्री लाभरोभ ‘बच्चाहरुको झगडा जस्तै’ भएको प्रतिक्रिया दिएका अुन् । अमेरिकी राष्ट्रपतिले केही दिन पहिले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियालाई पूरै ध्वस्त पारिदिने अमेरिकाको क्षमता रहेको बताएपछि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुन्डा’ भन्दै ‘भुक्ने कुकुर’को संज्ञा…