Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


साउदी अरबका ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्व मन्त्री पक्राउ

भ्रष्टाचार नियन्त्रण गर्ने एक समितिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । त्यसैगरी उनीहरुले गरेको भ्रष्टाचारको विवरणसमेत सार्वजनिक गरिएको छैन । यद्यपी सन् २००९ मा आएको बाढी र सन् २०१२ मा मर्स भाइरसको संक्रमणका बेला भ्रष्टाचार भएको अनुमान गरिएको छ । साउदी अरबमा नयाँ भ्रष्टाचार नियन्त्रण समिति गठन भएको…