Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


बंगलादेशको समुद्री तटमा डुंगा पल्टियो, १४ जना रोहिंग्याको मृत्यु

नदीमा डुबेर ज्यान गुमाउनेमा ९ जना बालबालिका र ५ जना महिला रहेको बंगलादेश प्रहरीले जनाएको छ । समुद्रमा डुबेको कुनै वस्तुमा ठक्कर खाएर डुंगा पल्टिएको हो । डुंगामा ४० जना सवार रहेको बताइएको छ । पछिल्लो २ दिनमा बंगलादेशमा म्यानमारको रखाइन प्रान्तबाट भागेर २ हजार भन्दा बढी रोहिंग्या बंगलादेश पुगेका छन् । म्यानमारमा गत अगस्ट…