अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रिट गएर प्रधानमन्त्री टेरिजा मेलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । गत अगष्टमा इजरायलमा छुट्टी मनाउन गएका बेला मन्त्री पटेलले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुलगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको सार्वजनिक भएको थियो । इजरायली अधिकारीहरुसँग भेटेको बारेमा उनले बेलायती विदेश मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाईसमेत जानकारी गराएका थिए । त्यसपछि मन्त्री…