प्रधानमन्त्री हरिरीले आफ्नो ज्यानको खतरा बढेको भन्दै अघिल्लो हप्ता रियादबाटै राजीनामा घोषणा गरेका थिए । राष्ट्रपति आउनले उनको राजीनामा स्वीकृत गरेका छैनन् । सुन्नी नेता एवं व्यापारी हरिरीलाई राष्ट्रपति आउनले सन् २०१६ मा प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । राजीनामाको घोषणापछि हरिरीको कुनै भनाइ सार्वजनिक भएको छैन । लेबनानका लडाकु समूहले साउदी अरबले हरिरीलाई बन्दी बनाएको…