मनिलामा दुई नेताबीच भएको भेटवार्तामा राष्ट्रपति ट्रम्पले मानव अधिकार उल्लंघनको विषय उठाएको वा नउठाएको भन्ने विषयमा यकिन हुन नसकेको सन्चारमाध्यमहरुले जनाएका छन् । तर, ट्रम्पमाथि डुटेर्तेसँग मानव अधिकार उल्लंघनको विषय उठाउन दबाब रहेको बताइएको छ । एसिया प्यासिफिक सम्मेलनका क्रममा भएको भेटवार्तामा भने ट्रम्पले डुटेर्तेले लागु औषध तस्करीबिरुद्ध चालेको अभियानको प्रशंसा गरेका थिए । ट्रम्पअघिको…